Skip to main content

Posts

Nature of Smart Learners

Nepali Sahitya (Lesson:5, Synopsis) SEE

Ma Pani Sakxu विषयप्रवेश अपाङ्गमैत्री चिन्तनमा आधारित मनोवाद, मानिसमा शारीरिक तथा मानसिक अपाङ्गता हुन सक्नु, अपाङ्गता भएका व्यक्तिहरूले सामान्य जीवन बिताउन सक्नु वा महान् चमत्कारपूर्ण काम गरेर देखाउन सक्नु, संसारमा होमर, हेलेन केलर, स्टेफन हकिङ, पारिजात, झमककुमारी आदि त्यस्तै महान् व्यक्तिका रुपमा चर्चित हुनु, नेपालको दार्चुलामा जन्मिएका कुमार पाठकजस्ता व्यक्ति पनि शारीरिक रूपमा अपाङ्गता भएको अवस्थामा चेस र कविताप्रतियोगितामा विजय बन्नु, हिम्मत नहारी लगनशील भइरहे हरेक व्यक्तिमा भएको प्रतिभाले सफलता चुम्ने कुरा सुनिश्चित हुनु ।   भावार्थ/सार अपाङ्गता भएकाहरूका लागि संविधानले नै अधिकारहरू सुनिश्चितता गरेको धारणा अपाङ्गता भएकाहरूले पनि जीवनलाई सुखी, समृद्ध र खुसियालीपूर्ण बनाउन सक्छन् भन्ने चिन्तनमा आधारित,  जुनसुकै विषयको अध्ययन गरे पनि त्यसमा दक्ष वा निपुण हुन सकेमा जोसुकैको जीवन सफल हुन सक्ने विचार, दार्चुलाको दुर्गम भेगका पोलियो ग्रस्त कुमारका मनमा उठेका खुलदुलीहरू, आफूले भलिबल र दौडमा नसके पनि कविता र चेसमा स्वर्णपदक जितेको कुराप्रति सुन्तुष्टि,...

Nepali Sahitya (Lesson:4, Synopsis) SEE

थाङ्का विषयप्रवेश कला मानव जीवनको अभिन्न अङ्ग हुनु, मानव सभ्यताको विकासमा चित्रकलाको विशेष भूमिका रहनु, नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धले संसारलाई शान्तिको सन्देश दिनु, बुद्धकै विचारलाई प्रतिविम्बित हुने किसिमबाट चित्रहरू कोरिनु, थाङ्का बौद्धदर्शनमा आधारित चित्र भएकाले विश्वमा यसको माग बढ्नु, बजार प्रवर्धन, पर्यटन विकास र नेपालको समुन्नतिमा थाङ्का व्यवसायले योगदान पुर्‍याउनु ।   भावार्थ/सार बौद्ध दर्शन र कलासँग सम्बन्धित निबन्ध, कलाका माध्यमबाट नेपाललाई समृद्ध बनाउन सक्ने सन्देश,  विश्वले खोजिरहेको शान्तिका लागि बौद्ध कला (थाङ्का) को उपयोगिता रहेको भनाइ, नेपाललाई समृद्ध बनाउने नेपालकै पर्यावरण र जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधताहरू महत्त्वपूर्ण आधारहरू रहनु, तिनै आधारमध्ये थाङ्का वा पौभाबारे चर्चा गरिनु, कपडा वा कागजमाथि लेखिएको चित्रलाई थाङ्का र पवित्र चित्रलाई पौभा भनिनु,  बौद्ध र हिन्दु धर्मको देवीदेवताहरू र प्रकृतिसम्बन्धी चित्रहरू बनाइनु, घरमा राख्दा मनोकामना पूरा हुने, भूत–प्रेत, रोग आदि अनिष्ट नाश हुने विश्वास गरिनु, ...

Nepali Sahitya (Lesson:3, Synopsis) SEE

सन्दुक रुइत विषयप्रवेश महान् व्यक्तिका जीवनीले नयाँ प्रेरणा दिनु, नेपालका महान् आँखा चिकित्सकको सङ्घर्ष र योगदानसम्बन्धी जानकारी, प्रविधिको सही सदुपयोगबाट मानव जीवनमा आमूल परिवर्तन गर्न सकिने, सन्दुक रुइतको जन्मदेखि हालसम्मका प्रमुख योगदानमा आधारित । महान् व्यक्तिका जीवनीले नयाँ प्रेरणा दिनु, नेपालका महान् आँखा चिकित्सकको सङ्घर्ष र योगदानसम्बन्धी जानकारी, प्रविधिको सही सदुपयोगबाट मानव जीवनमा आमूल परिवर्तन गर्न सकिने, सन्दुक रुइतको जन्मदेखि हालसम्मका प्रमुख योगदानमा आधारित । महान् व्यक्तिका जीवनीले नयाँ प्रेरणा दिनु, नेपालका महान् आँखा चिकित्सकको सङ्घर्ष र योगदानसम्बन्धी जानकारी, प्रविधिको सही सदुपयोगबाट मानव जीवनमा आमूल परिवर्तन गर्न सकिने, सन्दुक रुइतको जन्मदेखि हालसम्मका प्रमुख योगदानमा आधारित । भावार्थ/सार नेपालको दुर्गम क्षेत्रमा जन्मिएर आँखासम्बन्धी वरिष्ठ चिकित्सक, मोतीबिन्दुको चिकित्सा पद्धतिअन्तर्गत रुइतेक्टोमी पद्धतिको थालनी गर्ने प्रथम व्यक्ति, रुइतेक्टोमीका माध्यमबाट विश्वविख्यात, जातीय सङ्कीर्णताभन्दा माथि राष्ट्रिय पहिचानलाई सर्वोपरि ठान्ने...

Nepali Sahitya (Lesson:2, Synopsis) SEE

 Lesson:2 (Santusti) विषयप्रवेश यो कविता अनुष्टुप् छन्दका चौध श्लोकमा लेखिएको,  जीवनदर्शन र नैतिक सन्देशमा आधारित, प्रत्येक श्लोक आफैँमा स्वतन्त्र र पूर्ण रहेका । कविता नमुनावाचनको श्रव्यदृश्य सामग्री (तयार पार्नुपर्ने) भावार्थ/सार (क) एकै पेट खाने भएकाले म (कवि) टम्म हुन्छु । लाउने पनि एकजोर मात्र भएकाले गम्म हुन्छु । (ख) सुत्नलाई तीन हात जमिन प्रशस्त छ । घामपानीबाट जोगाउने झुपडी नै पर्याप्त छ ।  (ग) स्वावलम्बी बन्न सक्दा कुनै नोकर चाहिन्न । जाँगरले सबैतिर तताएपछि कसैले कर लाउनु पर्दैन ।  (घ) सुख–सयल वा मोजमज्जाको साँध–सीमाना हुँदैन । वस्तुको स्वाद भए पनि गिलासको स्वाद छैन । जीवनमा खाँचो भएको कुरा केवल शिष्टाचारपूर्ण मिजासिलो मित्रता नै हो । (ङ) म घुस खाएर अन्याय गरेर धनी हुन चाहन्नँ । म परीक्षामा आँखा छलेर व्यवसायी वा उद्यमी हुन चाहन्नँ ।  (च) जीवनमा नखाई नखाई लोभ गर्दै सञ्चय गर्ने लोभीको चैन वा ऐस–आराम छैन / खाएर काम नगर्नेभन्दा अर्को कुनै पापी हुँदैन ।  (छ) अर्काको भाग खोस्नेभन्दा अर्को कुनै डाँका हुँदैन ।...

Nepali Sahitya (Lesson:1, Synopsis) SEE

                                                      Janmabhumi (Nepali, Lesson:1) SEE कथाका लेखक तथा सम्पादक डा.सुधा त्रिपाठीको समूह, ‘रामायण’लाई मूल आधार बनाइएको, जन्मभूमिप्रतिको आस्था र विश्वास प्रकट गरिएको मौलिक पौराणिक कथा, पहिलोपटक यसै पुस्तकमा प्रकाशन भएको । भावार्थ/सार रामले लङ्का जितेपछि एकदिन निश्चिन्त भएर राम, हनुमान्, सुग्रीव आदि सुतिरहेको अवस्था हुनु, विभीषणचाहिँ रात छँदै उठेर शौच गएको अवस्था हुनु, लक्ष्मणका मनमा विभीषणलाई निद्रा नलाग्नुको कारण स्वजनहरू मारिएको हुनुपर्ने तथा युगकै वीर र वैज्ञानिक रावणले भोग्नुपर्ने दुर्दशाको कारणचाहिँ बढी अहङ्कार तथा अर्काको श्रीसम्पत्ति हडप्ने बानी रहेको जस्ता विचारहरू आउनु, आफ्नी भाउजू सीता अपहरणमुक्त भएको, लङ्कामाथि विजय पाएको, चौध वर्षको वनवास पूरा हुन लागेको, युगकै सर्वाधिक वीर इन्द्रजितलाई आफैँले परास्त गरेको र रावणले मर्ने बेलामा समेत रामसँग आफू रहेकै कारण युद्ध जितेको बताउँदै आफ्नो प्र...

Demography, Population Change and Management

H.P.E Unit:2                                                   Demography, Population Change, and Management Synopsis: Demography refers to a scope of scientific and mathematical study about the population. The first demographic study was done by John Grant for which he is known as the father of Demography The word "Population" was first used by a person named Achille Guillard in 1855 AD. Demographic components are events such as Birth, Death, and Migration which determine the change in the population of a place. A process which causes the happening of demographic components such as birth, death and migration is called demographic processes Fertility is the actual birth performance of a female Fecundity is the capacity of males and females to take part in reproduction. CBR (Crude Birth Rate) is the total number of live births per thousand mid-yea...

Chapter:1 Environment, Population and Health Education

  Synopsis for the unit: Environment refers to the sum total of biotic and abiotic factors present in the surrounding. Population is the dynamic number of people living in certain place for specified period of time. Health is the complete physical mental and social well being of people.  Environment, Population and health are deeply interrelated and hugely depend upon one another. Physical aspect of EPH include the physical features, present in environment which have impact on population and health such as rivers, land, mountains, and such. All the biological components available in a certain place such as plants and animals, crops, cultivated etc are biological aspect of EPH of that place The rites and rituals, code of conducts, festivals, ceremonies, traditional practices and such related to a society and its culture are collectively called socio-cultural aspect. Economic aspect is the area including diverse activities and phenomena related to money. Science and Technologica...

Some trigonometry solutions (SEE based)

Here are some of the trigonometry solutions for one of the best question type.... Hope you get it and understand easily. #Do like #Share(if beneficial) to reach out maximum SEE candidates #Do follow and comment 😊❤️💯💥 By: Hariom Sah

Some problematic questions of equations

Hoping that you all understand easily. The simple ways are there to solve these questions. Thank you for your attention If you feel it's beficial please do #share #follow #add comments/feedback By: Hariom Sah

School Excursion: My Experience about Visit to Pokhara

 Pokhara  tour : A wonderful experience   (Batch: 2076)      (Adventurous spot, Famous for tourists, Visit Nepal 2020, Life experiences)     (Organized by Gautam Secondary School for the pupils of Grade 10) Life is full of ups and downs. Sometimes life forces us to be sorrowful and sometimes constrains us to be cheerful. It depends on us how we live and treat situations in our life. Educational tours from Grade 7 had always been one small step (opportunity) through which we get to learn about various aspects, cultures, religions, festivals, and lifestyles, of people living around the world. As it is said that “If you don’t travel in your life, it’s similar to reading just a single page of your book”. This implies almost everyone’s life. One of the main reasons to tour is to get refreshed from your day-to-day burden and heavy loads. Pokhara tour was one of the best experiences to get to know about nature, natural beauty, peace, tradition, hist...