Ma Pani Sakxu
भावार्थ/सार
सन्देश
- दार्चुलाका कुमारलाई आफू अपाङ्गता भएको अवस्थामा चेस र भलिबल प्रतियोगितामा स्वर्णपदक पाएबाट गौरवबोध हुनु,
- मानिसले कुनै कुरा गर्न नसके पनि त्यसभन्दा अझ राम्रो अर्को कुरा गर्न सकिन्छ भन्ने प्रेरणा दिनु,
- अपाङ्गता भएकालाई देखेर आफन्तहरूले दुःख मनाउ गर्नु स्वाभाविक भए पनि उनीहरूलाई अवसर दिन सके सफलता हात पार्न सक्छन् भन्नु,
- संसारका महान् व्यक्तिहरूमा अपाङ्गता भएकाहरूको भूमिका कम नरहनु,
- अग्रज व्यक्ति वा गुरुहरूबाट प्रेरणा लिन सक्नुपर्ने कुरामा जोड दिनु,
- मानसिक खुलदुलीलाई राम्रा काम गरेर सन्तोषमा परिवर्तन गर्न सक्नुपर्ने विचार अगि सारिनु,
- समय, परिवेश, स्रोतसाधन, इच्छाशक्ति र परिवर्तनशीलताजस्ता कुरामा ध्यान दिनुपर्ने बताउनु ।

Comments
Post a Comment
If you have any questions/dought please let us know
And please follow for upcoming posts
Share with your friends/relatives so that they can receive motivation/texture notes and updates