सन्दुक रुइत
विषयप्रवेश
- महान् व्यक्तिका जीवनीले नयाँ प्रेरणा दिनु,
- नेपालका महान् आँखा चिकित्सकको सङ्घर्ष र योगदानसम्बन्धी जानकारी,
- प्रविधिको सही सदुपयोगबाट मानव जीवनमा आमूल परिवर्तन गर्न सकिने,
- सन्दुक रुइतको जन्मदेखि हालसम्मका प्रमुख योगदानमा आधारित ।

भावार्थ/सार
- नेपालको दुर्गम क्षेत्रमा जन्मिएर आँखासम्बन्धी वरिष्ठ चिकित्सक,
- मोतीबिन्दुको चिकित्सा पद्धतिअन्तर्गत रुइतेक्टोमी पद्धतिको थालनी गर्ने प्रथम व्यक्ति,
- रुइतेक्टोमीका माध्यमबाट विश्वविख्यात,
- जातीय सङ्कीर्णताभन्दा माथि राष्ट्रिय पहिचानलाई सर्वोपरि ठान्ने व्यक्ति,
- इन्ट्राओकुर लेन्स बनाएर आँखाको शल्यक्रिया गर्न सफल,
- अमेरिका, युरोप अस्ट्रेलिया, भारत, चीन, उत्तर कोरिया, भियतनामलगायत असी मुलुकमा उनको चिकित्सा पद्धति लागु हुनु,
- बिबिसी, नेसनल जियोग्राफिक च्यानलजस्ता विश्वप्रसिद्ध समाचार टेलिभिजनहरूबाट उनको योगदानको प्रचार–प्रसार भइरहनु,
- न्युयोर्क टाइम्सले उनलाई ‘पाँच मिनेटमै आँखा नदेख्नेलाई आँखा देखाउने डाक्टर’ भन्ने सम्बोधन गर्नु,
- उनका नाममा अन्तरिक्षमा पत्ता लागेको नामसमेत राखिनु,
- विश्वप्रसिद्ध रोमन म्यागासेसे पुरस्कार तथा उज्ज्वल कीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित हुनु,
- स्वदेशभित्रै दृढ इच्छाशक्तिका साथ महान् कार्य गर्न सकिन्छ भन्ने सन्देश दिनु ।
सन्देश
- निरन्तर मिहिनेत र सङ्घर्ष गरिरहे सफलता टाढा नहुने,
- जीवनमा शिक्षाको विशेष महत्त्व हुने गरेको,
- सन्दुकको बाल्यकालका सङ्घर्ष र अभावबाट प्रेरणा लिन सकिने,
- चिकित्सा क्षेत्रमा सन्दुकको योगदान अतुलनीय रहेको,
- आँखा जीवननको महत्त्वपूर्ण आवश्यकता भएकाले उनले त्यसतर्फ विशेष योगदान दिएको,
- विश्वलाई नेपाली चिकित्सकले पनि योगदान दिन सक्छ भन्ने प्रमाणित भएको,
- सन्दुकको जीवनीबाट राष्ट्र र राष्ट्रवासीको समेत गौरव बढेको ।

Comments
Post a Comment
If you have any questions/dought please let us know
And please follow for upcoming posts
Share with your friends/relatives so that they can receive motivation/texture notes and updates