Hamro Sanskriti
भावार्थ/सार
+ संस्कृतिको परिचय, महत्त्व, विशेषता र विविधतासम्बन्धी विषयवस्तुमा आधारित,
+ धर्म र संस्कृति प्रारम्भमा एउटै अर्थका रूपमा हुँदै प्रयोग आए पनि दुवैका बिच भिन्नता रहेको,
+ संस्कृति पुर्खासम्मत भएकाले यसमा परम्परागत कुराहरू गाँसिँदै आएका,
+ समयअनुसार संस्कृतिमा परिवर्तन वा रूपान्तरण हुने गरेको,
+ भूगोल, जाति र समयअनुसार हरेक संस्कृतिहरू परिवर्तनशील हुँदै आएका,
+ नेपाल विविध संस्कृति प्रधान मुलुक रहेको,
+ नेपाली संस्कृतिका आफ्नै विशिष्ट पहिचानहरू भए पनि यसभित्र अझै केही अन्धविश्वास तथा गलत परम्पराहरू हट्न नसकेको ।
सन्देश
+ संस्कृतिलाई मानवसमुदायको विशिष्ट पहिचान मान्नुपर्ने,
+ संस्कृतिकै कारण मानवसमाज एकताबद्ध हुँदै आएको सन्दर्भ बुझनुपर्ने,
+ कतिपय संस्कृतिहरूभित्रका समयसापेक्ष परिवर्तनशील विषयहरू सुधार गर्नुपर्ने,
+ नेपाली संस्कृति विश्वकै लागि विविधतामय भएको सन्देशमा आधारित ।

Comments
Post a Comment
If you have any questions/dought please let us know
And please follow for upcoming posts
Share with your friends/relatives so that they can receive motivation/texture notes and updates